Logo

Breaking News 1

माओवादी केन्द्रले सार्वजनिक गर्‍यो घोषणापत्र (पूर्णपाठ)



काठमाडौं । नेकपा माओवादी केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि माओवादी केन्द्रले सोमबार घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणापत्रमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्नेमा जोड दिइएको छ ।

घोषणापत्रको पूर्णपाठ

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ३ : ५६ बजे