Logo

मुख्य समाचार

नेकपा एमालेको सचिवालय बैठक बस्दै


२६ श्रावण २०७९, बिहिबार  

69
Shares

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

बैठक मध्यान्ह १२ बजेका लागि पार्टी कार्यालयमा बोलाइएको हो । बैठकमा आगामी संघीय निर्वाचन र विभिन्न समसामायिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ ।

यस्तै, बैठकले केन्द्रीय कमिटीको बैठक आव्हानका लागि मिति पनि तोक्ने बताइएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ११ : १२ बजे