काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ ।
बैठकमा साङ्गठानिक काम र आगामी निर्वाचनका बारेमा छलफल हुने बताइएको छ ।
यसअघि गत मंगलबार बसेको बैठकमा अध्यक्ष माधव कुमार नेपालको प्रतिवेदनलाई पूर्णता दिने निर्णय गरेको थियो ।
मुख्य समाचार
२४ असार २०७९, शुक्रबार
काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ ।
बैठकमा साङ्गठानिक काम र आगामी निर्वाचनका बारेमा छलफल हुने बताइएको छ ।
यसअघि गत मंगलबार बसेको बैठकमा अध्यक्ष माधव कुमार नेपालको प्रतिवेदनलाई पूर्णता दिने निर्णय गरेको थियो ।
प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार ११ : ३६ बजे
प्रतिक्रिया