Logo

मुख्य समाचार

प्रतिनिधि सभाको बैठक आज बस्दै



काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (बुधबार) दिउँसो १ बजे बस्ने भएको छ ।

प्रतिनिधि सभाको बुधबार दिउँसो १ बजे बस्ने बैठकमा विनियोज विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने संसद सचिवालयले जनाएको हो।

आर्थिक वर्ष २०७९/०८० को विनियोज विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा बैठकमा विशेष छलफल हुनेछ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  १० : ५६ बजे