Logo

मुख्य समाचार

चीन र दक्षिण अफ्रिकाका लागि प्रस्तावित रातदूतको नाम संसदीय सुनुवाइबाट अनुमोदन



काठमाडौं । चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।

आज ९मंगलबार० सुनुवाइसँगै समितिले चीनका लागि श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङको नाम अनुमोदन गरेको हो ।

दुवै विरुद्ध समितिमा उजुरी परेको थिएन् । बाँकी प्रस्तावित १८ राजदूतविरुद्ध परेको उजुरी खोल्न र सुनुवाइ गर्न भोलिका लागि बैठक पुनः बोलाइएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ३ : ४१ बजे