Logo

ग्यालेरी

‘श्रीकृष्ण जन्माष्टमी’ पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको भीड (फोटो)



भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने जन्माष्टमीका अवसरमा देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ । भक्तजनले बिहानैदेखि मन्दिरमा पुगेर पूजा, आराधना तथा दर्शन गरिरहेका छन् । 

पाटनस्थित कृष्ण मन्दिरमा पनि जन्माष्टमीका अवसरमा विशेष पूजा तथा दर्शनका लागि भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ । 

प्रकाशित मिति : १९ भदौ २०८३, शुक्रबार  ९ : ५५ बजे