नुवाकोटको काफलडाँडामा पहिरोसँगै रुख ढलेपछि सडक अवरुद्ध भएको छ । बर्खायाममा पहिरो र सडक भासिने जोखिमका कारण यातायात प्रभावित हुँदै आएको छ । प्रकाशित मिति : १६ भदौ २०८३, मंगलबार ८ : ४३ बजे
प्रतिक्रिया