Logo

मुख्य समाचार

प्रधानमन्त्री देउवाद्वारा सुन्दरहरैचामा नगर अस्पताल उद्घाटन



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको सुन्दर हरैँचामा निर्माण भएको नगर अस्पताल उद्घाटन गरका छन् ।

सोमबार बिहान देउवा मोरङ पुगेर नगर अस्पतालको उद्घाटन गरेका हुन् । हरैचा चोकमा निर्माण गरेको अस्पताल ३५ शय्या क्षमताको छ।

प्रधानमन्त्री देउवाले सुन्दरहरैचा नगरको भवन पनि शिलान्यास गरेका छन्।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  १२ : ०५ बजे