काठमाडौं । स्पेन विश्वकपको क्वाटरफाइनल चरणमा प्रवेश गरेको छ । अमेरिकामा भएको खेलमा पोर्चुगललाई पराजित गर्दै स्पेनले क्वाटरफाइनलको भिडन्त सुनिश्चित गरेको हो ।
स्पेनले पोर्चुगललाई १-0 ले पराजित गर्यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ९१ औँ मिनेटमा स्पेनका मिकेल मेरिनोले गोल गरे ।
जारी विश्वकपमा स्पेनले हालसम्म कुनै पनि खेलमा गोल खाएको छैन । पोर्चुगलसँगको खेलमा पनि त्यसले निरन्तरता पाएको छ ।








प्रतिक्रिया