Logo

ग्यालेरी

मनोहराको सुकुम्बासी बस्तीमा डोजर चलेपछि यस्तो देखियो (फाेटाे)



काठमाडौं। मनोहराको सुकुम्बासी बस्तीका घर-टहरा भत्काउन सुरू भएको छ। शनिबार स्थानीयको अवरोधका कारण प्रहरी संरचना नभत्काइ फर्केको थियो। आइतबार बिहान ठूलो संख्यामा मनोहरा पुगेको प्रहरी टोलीले १० बजेदेखि संरचना भत्काउन थालेको हो। थापाथली र सिनामंगल क्षेत्रको सुकुम्बासी बस्ती भने शनिबार नै भत्काइएको थियो।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  १२ : ३१ बजे