Logo

ग्यालेरी

काठमाडौँ महानगरले चलायो त्रिदेवी मन्दिर, ठमेलमा बनेको अनाधिकृत संरचनामा डोजर (तस्बिरहरू)



काठमाडौँ महानगरपालिकाले त्रिदेवी मन्दिर, ठमेलमा बनेको अनाधिकृत संरचना भत्काएको छ। आज काठमाडौँ महानगरपालिका–२७, त्रिदेवी मन्दिर, ठमेलमा बनेको अनाधिकृत संरचनामा नगर प्रहरीले डोजर चलाएको हो।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  १२ : ४६ बजे