Logo

ग्यालेरी

सामान्य वर्षापछिको काठमाडौं उपत्यका(फोटो फिचर)



काठमाडौं। काठमाडौंसहित आइतबार देशभरको मौसम बदली भएको छ। उपत्यकामा सामान्य वर्षा हुनकासाथै धुम्म बादल लागेको छ । देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेकाले मौसम बदली भएको हो।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ६ : ०८ बजे