Logo

मुख्य समाचार

कैलाली–२ मा रास्वपाका केपी खनाल विजयी


२४ फाल्गुन २०८२, आइतबार  

161
Shares

धनगढी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल विजयी भएका छन् । खनाल १९ हजार ५७ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका पतराम चौधरीले ११ हजार ८४९ ल्याए । यस्तै नेकपा एमालेका सूर्यबहादुर थापाले ७ हजार ७७६ मत प्राप्त गरी तेस्रो स्थानमा रहे ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ४ : ०४ बजे