कर्णालीका पहाडबीच शान्त बगेको, प्रकृतिको आफ्नै कविता जस्तै कर्णाली नदि । पारीतिर अछाम र वारि दैलेख जिल्लालाई राखेर निरन्तर कर्णाली बगिरहेछ । राकमको फाँटलाई उर्वर बनाउने यो नदि कर्णालीमा विद्युत उत्पादनकको अथाह सम्भावना बोकेको छ। तर यसको सम्भावनाको खोजि गरिदैन । यहि सुन्दरताभित्र अभाव, विपन्नता र विककटताको उपमाले परिचय गराईन्छ ।


















प्रतिक्रिया