Logo

Breaking News 1

चागुनारायणको श्री पञ्चमीमहालक्ष्मी मन्दिर श्रीपीठ श्रीवन धाम (तस्विरहरु)


५ फाल्गुन २०८२, मंगलबार  

0
Shares

भक्तपुरको चाँगुनारायण नगरपालिका–५, छालिङको छायाँबस्तीमा अवस्थित श्री पञ्चमहालक्ष्मी मन्दिर एक महत्त्वपूर्ण धार्मिक स्थल हो ।

यो मन्दिर यस क्षेत्रको आस्थाको केन्द्रका रूपमा चिनिन्छ । यहाँको स्थानीय वातावरण, रात्रीकालिन दृश्य, र आसपासमा निर्माणाधीन अन्य मन्दिरहरू (जस्तै: श्री रामानुज मन्दिर) ले यस ठाउँलाई पर्यटकीय र धार्मिक रूपमा विकास गरिरहेका छन् । तस्विरहरु : प्रमिला कार्की / नेपाल न्यूज बैंक

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ८ : ३९ बजे