Logo

ग्यालेरी

दरबारमार्गको ब्ल्याक हाउस डान्स क्लबमा भएको आगलागी नियन्त्रण (तस्विरहरू)



काठमाडौं। काठमाडौंको दरबारमार्गस्थित एक क्लबमा आगलागी भएकाे छ । बिहीबार बिहान दरबारमार्गमा रहेको ब्ल्याक हाउस डान्स क्लबमा आगलागी भएको हो । उक्त आगलागी अहिले भने नियन्त्रणमा आएको छ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहिबार  १२ : ५१ बजे