Logo

Breaking News 1

खोलानदीको मापदण्ड खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन



गैर न्यायिक सडक तथा खोलानदी, मापदण्ड पीडित संघर्ष समितिले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रर्दशन गरेको छ ।

बिहीबार खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन भन्दै उनीहरुले माइतीघरमा विरोध प्रर्दशन गरेका हुन् । साथै उनीहरुले खोलानदीको मापदण्ड खारेज गर्न समेत माग गरेका छन् । तस्विरहरू : सक्षम घिमिरे / नेपाल न्यूज बैंक

प्रकाशित मिति : १७ पुस २०८२, बिहिबार  १२ : ०५ बजे