Logo

ग्यालेरी

संघीय संसद् भवन अगाडि जेनजी आन्दोलनको सम्झना(फोटो फिचर)



काठमाडौं। गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनको स्मृति झल्काउने तस्विर एवम चित्रकलाहरु संघीय संसद् भवन अगाडि प्रदर्शनी गरिएको छ । वीरगति प्राप्त गरेका जेनजी शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै फोटो प्रदर्शनी गरिएको हो ।

तस्विर : सक्षम घिमिरे, नेपाल न्यूज बैंक

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  १ : ०५ बजे