नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीमा अस्थायी संरचना निर्माण काम तीव्र गतिमा भईरहेको छ । भोली (शनिबार) उद्घाटन हुने महाधिवेशनका लागि मञ्च निर्माण, शौचालय लगायतका आवश्यक अस्थायी संरचनाहरु निर्माण भईरहेको छ ।
















प्रतिक्रिया