Logo

ग्यालेरी

फ्लड लाइटको उज्यालोमा चम्कियो एनपीएल, हुटिङमा दर्शक(तस्बिरहरु)



मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण खेल हेर्न उद्घाटन खेलमा दर्शकहरुको उल्लेख्य उपस्थिति छ । उद्घाटन खेलको मध्य हुँदैगर्दा साँझ परेपनि टियू ग्राउण्ड परिसर फ्लड लाइटका कारण चम्किलो देखिएको छ । सोमबार जनकपुर बोल्ट्स र काठमाण्डू गोर्खाजबीचको उद्घाटन खेल हेर्न दर्शकहरु झुम्किएका छन् ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ६ : ४३ बजे