Logo

Breaking News 1

तस्बिरमा हेर्नुहोस् राष्ट्रिय सभागृहमा पार्टी समायोजन सभा


२६ कार्तिक २०८२, बुधबार  

0
Shares

नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमि जागरण अभियान समाहित भएको छ। बुधबार राष्ट्रिय सभागृहमा आयोजित पार्टी समायोजन सभामा नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियानबीचको समायोजन औपचारिक रुपमा घोषणा गरिएको हो । नेपाली कम्युनिष्ट पार्टीमा समायाेजन भएका भीम रावललाई नेकपामा छैटौँ वरीयता दिने सहमति भएको छ ।

तस्बिर : सक्षम घिमिरे / नेपाल न्यूज बैंक

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ६ : ०२ बजे