उदाउँदो सूर्यलाई अर्घ दिँदै आज छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन मङ्गलबार बिहान काठमाडौँ उपत्यकाको कमलपोखरी लगायत देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ दिँदै छठपर्व सम्पन्न भएको हो ।





तस्विर : बिजेन अमात्य / नेपाल न्यूज बैंक










प्रतिक्रिया