Logo

Breaking News 1

वेस्ट इन्डिजलाई नेपालले दियाे १२३ रनको लक्ष्य


१४ आश्विन २०८२, मंगलबार  

0
Shares

काठमाडाैं । नेपालले वेस्ट इन्डिजलाई १२३ रनको लक्ष्य दिएको छ । टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालले १९.५ ओभरमा १२२ रन बनाएको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए । उनीबाहेक कप्तान रोहित पौडेलले १७ र कुशल मल्लले १२ रन को योगदान गरे । सन्दीप जोराले १४ रन बनाए । वेस्ट इन्डिजका बलरले उत्कृष्ट प्रदर्शन गरे । ‍

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  १० : २५ बजे