Logo

Breaking News 1

अझै निभेको छैन् मोहनबहादुर बस्नेतको घरको आगो



काठमाडौं । पूर्वमन्त्री समेत रहेका नेता मोहनबहादुर बस्नेतको घरमा जेनजी आन्दोलका प्रदर्शनकारीहरुले लगाएका आगो अहिलेसम्म पनि निभ्न नसेको छैन ।

बुधबार बिहानसम्म भक्तपुरको बालकोटस्थित नेता बस्नेतको घरमा लागेको बलिरहेको पाइएको हो । प्रदर्शनकारीहरुले नेता बस्नेतलगायत विभिन्न मन्त्री तथा सांसदहरुको कार्यालय र निजी निवासमा आगजनी र तोड्फोड गरेका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ९ : ५१ बजे