Logo

मुख्य समाचार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै



काठमाडौं । शुक्रबार विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक बिहान १० बजे समितिको बैठक कक्ष सिंहदरवार संसद भवनमा बस्दैछ ।

बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफलको कार्यसूची रहेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ८ : २० बजे