तस्बिरमा देखिएको थापाथलीको सुकुम्बासी बस्ती काठमाडौंको शहरी भव्यता र सामाजिक असमानताको एक सजीव उदाहरण हो ।
यहाँ सयौं परिवारहरू नदी किनारमा अस्थायी टहरा बनाएर बसोबास गरिरहेका छन्, जहाँ न त सुरक्षित खानेपानी छ, न त पर्याप्त सरसफाइ।
तस्विरहरू : बिजेन अमात्य / नेपाल न्यूज बैंक
प्रतिक्रिया