Logo

Breaking News 1

नेपालको राष्ट्रिय राजमार्ग मध्य एक तमोर करिडोर (तस्बिरहरुमा)


२७ श्रावण २०८२, मंगलबार  

69
Shares

तमोर करिडोर नेपालको एक राष्ट्रिय राजमार्ग हो । यो सुनसरी (चतरा/त्रिवेणी), धनकुटा, तेह्रथुम, पाँचथर जोड्दै चीन र भारतमा सिधै जडान हुने आर्थिक ऐतिहासिक मार्गको रूपमा तमोर नदीको समानान्तरमा विकास भइरहेको छ ।

यसको कुल लम्बाइ करिब १४५ कि.मि. रहेको छ ।

तस्बिरहरु : विवेक बस्नेत, नेपाल न्यूज बैंक

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  १० : ४८ बजे