नेपाल आदिवासी जनजाति महासंघले ३१औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा काठमाडौंमा बृहत् र्याली निकालेकाे छ ।

पहिचानसहित विभिन्न माग राख्दै उनीहरूले र्याली निकालेकाे हाे । भृकुटीमण्डपबाट सुरु भएको र्याली भद्रकाली, शहीदगेट, सुन्धारा र शान्तिबाटिका हुँदै राष्ट्रियसभा गृह पुगेको थियो ।

र्यालीमा आदिवासी जनजातिहरूले आफ्नो संस्कृति झल्किने पहिरनमा उपस्थित भएका थिए । विश्व आदिवासी दिवस अगस्ट ९ मा मनाइन्छ ।



फाेटाे/भिडियाे : बिजेन अमात्य, श्रीकृष्ण आचार्य / नेपाल न्यूज बैंक
प्रतिक्रिया