Logo

ग्यालेरी

यस्तो बन्दैछ सुनकोशी मरिन डाइभर्सन आयोजना(तस्विरहरु)



सुनकोशी मरिन डाइभर्सन आयोजना मुलुकको गौरवको आयोजना हो तर कामको गति सुस्त छ । यो सम्पन्न भएपछि तराई क्षेत्रमा वर्षैभरि सिंचाइको समस्या नहुने अपेक्षा गरिएको छ । तर योजना अवधिको करिब आधा समय समाप्त भइसकेपनि सम्पूर्ण योजनको १० प्रतिशत मात्र कार्य सम्पन्न भएको छ । 

संजय यादव– नेपाल न्यूज बैंक

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ३ : ०७ बजे