बनेपा–नाला–भक्तपुर सडकखण्ड पुनः अवरुद्ध भएपछि यात्रुहरुलाई सास्ती भएको छ । बनेपा नगरपालिका १ र ४ को सिमानामा रहेको पुण्यमाता खोलामा रहेको पुल शनिबार बिहान भाँचिएपछि अस्थायी रुपमा निर्माण भएको थियो । अहिले उक्त स्थानमा गाडि फसेकाले अन्य यात्रु र सवारी साधनलाई आवागमनमा अबरोध भएको हो ।









प्रतिक्रिया