काठमाडौंको दक्षिणकाली नगरपालिका–९ मा पर्ने भुन्डोल एउटा सुन्दर गन्तव्य हो ।

भुन्डोल हाइकिङ र घुम्न जाने भारइल गन्तब्यका रुपमा परिचित छ ।

साथै भुन्डोल पछिल्लो समय सुटिङस्थल समेत बनेको छ ।

सुन्दर प्रकृति र शान्त वातावरणका कारण भुन्डोल पर्यटकको आकर्षण केन्द्र बनेको छ ।




प्रतिक्रिया