स्वर्गीय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण गरिएको छ । आज बिहान ललितपुर महानगरपालिका प्राङ्गणमा जोशीको अर्धकदको शालिक अनावरण गरेको हो ।




तस्बिरहरू : बिजेन अमात्य / नेपाल न्यूज बैंक
ग्यालेरी
३० बैशाख २०८२, मंगलबार
स्वर्गीय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण गरिएको छ । आज बिहान ललितपुर महानगरपालिका प्राङ्गणमा जोशीको अर्धकदको शालिक अनावरण गरेको हो ।
तस्बिरहरू : बिजेन अमात्य / नेपाल न्यूज बैंक
प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार ११ : ०६ बजे
प्रतिक्रिया