काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १३४ रुपियाँ ५१ पैसा र बिक्रीदर १३५ रुपियाँ ११ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ २८ पैसा र बिक्रीदर ८७ रुपियाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ४५ पैसा र बिक्रीदर ९७ रुपियाँ ८८ पैसा, युरोपियन युरो एकको खरिददर १५२ रुपियाँ ६६ पैसा र बिक्रीदर १५३ रुपियाँ ३४ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रुपियाँ १५ पैसा र बिक्रीदर १७९ रुपियाँ ९५ पैसा तोकिएको छ ।
यस्तै, स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रुपियाँ ४७ पैसा र बिक्रीदर १६४ रुपियाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपियाँ ३७ पैसा र बिक्रीदर १०४ रुपियाँ ८४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ९८ पैसा र बिक्रीदर १४ रुपियाँ ०४ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ४६ पैसा र बिक्रीदर २० रुपियाँ ५५ पैसा तोकिएको छ ।
त्यस्तै, जापानी येन १० को खरिददर नौ रुपियाँ ३५ पैसा र बिक्रीदर नौ रुपियाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ५० पैसा र बिक्रीदर १८ रुपियाँ ५८ पैसा, थाई भाट एकको खरिददर चार रुपियाँ ०९ पैसा र बिक्रीदर चार रुपियाँ ११ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ८२ पैसा र बिक्रीदर नौ रुपियाँ ८७ पैसा, हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ ३६ पैसा र बिक्रीदर १७ रुपियाँ ४३ पैसा रहेको छ ।
यसैगरी, भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपियाँ ८७ पैसा र बिक्रीदर ३६ रुपियाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपियाँ ९० पैसा र बिक्रीदर ३७ रुपियाँ ०७ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपियाँ ६२ पैसा र बिक्रीदर ३६ रुपियाँ ७८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ०३ पैसा र बिक्रीदर ३२ रुपियाँ १७ पैसा रहेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४३८ रुपियाँ ७७ पैसा र बिक्रीदर ४४० रुपियाँ ७३ पैसा, बहराइन दिनार एकको खरिददर ३५६ रुपियाँ ७७ पैसा र बिक्रीदर ३५८ रुपियाँ ३६ पैसा, ओमनी रियाल एकको खरिददर ३४९ रुपियाँ ३८ पैसा र बिक्रीदर ३५० रुपियाँ ९४ पैसा रहेको छ ।
प्रतिक्रिया