Logo

ग्यालेरी

इस्लाम धर्मालम्बीहरू एक महिने रमजानमा व्यस्त (तस्बिरहरु)


२३ फाल्गुन २०८१, शुक्रबार  

69
Shares

इस्लाम धर्मालम्बीहरूको एक महिने वर्त बस्ने पर्व रमादान अथवा रमजान यही फागुन १८ गतेबाट सुरु भएको छ । धर्मग्रन्थ कुरान अवतरित पवित्र महिनाको सुरुवातसँगै मुस्लिम धर्मावलम्बीहरुको पहिलो रोजा (ब्रत) सुरु भएको हो । एक महिनासम्म चल्ने रमजानमा इस्लाम धर्मावलम्बीहरुले व्रत बस्ने गर्छन । जसलाई ‘रोजा’ पनि भनिन्छ । रोजाको समयमा निराहार ब्रत बस्ने गरिन्छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  २ : ५५ बजे