Logo

Breaking News 1

बागलुङको सुन्दर भातखाने डाँडा (फोटोफिचर)



बागलुङको ताराखोला गाउँपालिका–२ भातखाने डाँडा एउटा सांस्कृतिक पहिचानसँग जोडिएको गाउँ हो । यस गाउँका मानिसहरु कृषि पेसामा आवद्ध छन् ।

यहाँको डाँडामा गाउँलेहरु जम्मा भएर बाली पूजा गरी भात खाने हुँदा यो ठाउँलाई ‘भातखानेडाँडा’ भनिएको हो । अहिले भातखाने डाँडाले स्वरुप फेर्दैछ । यहाँ पूर्वाधार निर्माण कार्य धमाधम भइरहेका छन् ।  

तस्बिर : र्टाजेन लिम्बु\नेपाल न्यूज बैंक 

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  १० : १० बजे