काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा सतिस शर्मा र सुशिल खड्का नियुक्त भएका छन् । कम्पनीको मंसिर ६ गते सम्पन्न भएको आव २०८०।८१ को वार्षिक साधारण सभाले स्वतन्त्र सञ्चालकमा शर्मा र खड्का आगामी १ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
७ मंसिर २०८१, शुक्रबार
115
Shares
प्रतिक्रिया