विश्वभरका घुम्न चाहनेहरुको रोजाइमा पर्ने देश हो, भुटान । यहाँको कला सँस्कृति तथा प्राकृतिक वातावरणले तान्ने गर्छ सबैलाई । नेपाल र भूटानबिच एउटा समनाता छ, भुटानमा पनि नेपाली भाषी छन् । राजधानी थिम्पुमा पनि नेपाली भाषीको बसोबास छ ।
४ आश्विन २०८१, शुक्रबार
69
Shares
प्रतिक्रिया