काठमाडौं । सरकारले आगामी आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सरकारले पुस ४ गते आइतबार पर्ने उधौली पर्व, योमरी पुन्ही-ज्यापु दिवश (धान्यपूर्णिमा)को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
पुस १ गते बसेको मन्त्रिपरिषद् बैठकले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रतिक्रिया