Logo

मुख्य समाचार

मिडिया काउन्सिल विधेयकमा दफावार छलफल हुँदै



काठमाडौं । संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे बस्नेछ ।

बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ६ : १९ बजे