Logo

मुख्य समाचार

सौर्य एयरलाइन्स दुर्घटना : गृहमन्त्री लेखक पुगे घट्नास्थलमा



काठमाडौं। गृहमन्त्री रमेश लेखक काठमाडौं विमानस्थलमा भएको सौय दुर्घटनास्थलमा पुगेका छन् ।

काठमाडौँबाट पोखराका लागि आफ्नै जहाजका प्राविधिक टोली लिएर उडेको सौर्य एयरलाइन्सको जहाज आज बिहान दुर्घटना भएको हो । उक्त विमानमा १९ जना यात्रु सवार रहेको बताईएको छ ।

दुर्घटनास्थलबाट केही शवहरु निकालिएको जनाईएको छ । विमानस्थलमा रहेका सबै सुरक्षा निकाय यतिवेला उद्धारको लागि परिचालित छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १२ : २४ बजे