Logo

मुख्य समाचार

कांग्रेस संस्थापन पक्षको बैठक: पदाधिकारी टुंगो नलगाई सकियो बैठक



काठमाडौं । पदाधिकारीको टुंगो लगाउन भन्दै बसेको नेपाली कांग्रेस संस्थापन पक्षको बैठक बिना निष्कर्ष सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक बिनानिष्कर्ष सकिएको हो ।

बैठक साँझ पुन: बस्ने बताइएको छ । 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  १२ : ०३ बजे