काठमाडौं । नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल निर्वाचित भएका छन् ।
बरालले ९ सय ९५ मत ल्याउँदै प्रतिस्पर्थी सुदीप मोहनलाई पराजित गरेका हुन् । मोहनले ९ सय १५ मत प्राप्त गरे ।
शुक्रबार सम्पन्न मतदानमा कसैले पनि ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि शनिबार दोश्रो चरणको मतदान भएको थियो ।
प्रतिक्रिया