Logo

मुख्य समाचार

देवराज घिमिरे सभामुखभन्दा पनि दलको कार्यकर्ताको रुपमा प्रस्तुत हुनुभयोः ज्ञानेन्द्र शाही



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रतिनिधि सभाको बैठकमा सभामुख नदेखिएको टिप्पणी गरेका छन् ।

आज (सोमबार) संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग संवाद गर्दै उनले देवराज घिमिरे सभामुखको भूमिकामा भन्दा पनि दलको कार्यकर्ताको भूमिकामा देखिएको बताएका हुन् ।

प्रमुख प्रतिपक्षी दलसहित अन्य दलले विरोध गर्दागर्दै प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्र अगाडि बढाउनुले देवराज घिमिरे दलको कार्यकर्ता हुन् कि सभामुख ? भन्नेमा प्रश्न उठेको उनको भनाइ छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ४ : ५० बजे