काठमाडौं । भुटानको हिमाली राज्यमा भएको निर्वाचनमा पिपुल्स डेमोक्र्याटिक पार्टी विजयी भएको छ । पूर्वप्रधानमन्त्री छिरिङ तोब्गेको पिपुल्स डेमोक्र्याटिक पार्टीले संसदमा झण्डै दुई तिहाइ सिट जितेको हो । भुटान ब्रोडकास्टिङ सर्भिसको रिपोर्ट अनुसार, गरेको पीडीपीले ४७ नेशनल एसेम्बली सिटमध्ये ३० सिट जितेको छ । त्यस्तै प्रतिस्पर्धी भुटान टेन्ड्रेल पार्टीले १७ सिट जितेको छ । सन्…