Logo

‘स्मार्ट बंगलादेश’ बनाउने प्रधानमन्त्री हसिनाको चुनावी घोषणा

काठमाडौं । बंगलादेशमा जनवरीमा हुने आम निर्वाचनका लागि प्रधानमन्त्री तथा सत्तरुढ दल अवामी लिगकी प्रमुख शेख हसिनाले चुनावी घोषणापत्र जारी गरेकी छन् । जनवरी ७ मा हुने आम निर्वाचनका लागि जारी गरिएको घोषणापत्रमा शेख हसिनाको पार्टीले ‘स्मार्ट बंगलादेश’ बनाउने उल्लेख गरेको छ । घोषणापत्रमा अवामी लिगले ‘स्मार्ट बंगलादेशः विकास देखिँदै छ, अब रोजगारी बढ्नेछ’ भन्ने…