Logo

लेबनान, यमन र इरानलाई ठेगान लगाउँछौंः प्रधानमन्त्री नेतान्याहु

काठमाडौं । हमासविरुद्ध लडिरहेको इजरायलमाथि लेबनानको हिजबुल्लाह र यमनको हुथी विद्रोही समूहले पनि आक्रमण गरेक छन् । पछिल्लो समय हिजबुल्लाह र हुथी विद्रोहीले लगातार इजरायलविरुद्ध आक्रमण गर्न सुरु गरेपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरान र हिजबुल्लाहलाई अन्तिम चेतावनी दिएका छन् । नेतान्याहुले उनीहरूलाई अब लेबनान र यमनलाई पाठ सिकाउने गरी आक्रमण गर्ने चेतावनी दिएका छन् ।…