मुम्बई । बलिउड अभिनेता सनी देओल वर्षौ पछि आइकोनिक फिल्म ‘गदर’को सिक्वेलबाट बलिउडमा कमब्याक गर्ने भएका छन् । ‘गदर २’को सफलतापछि उनी एकपटक बलिउडको मूलधारको चर्चामा छाए । यही बेला सनी र उनका कुनै नयाँ फिल्मको खबरले सामाजिक सञ्जालमा गर्माएको छ । सामाजिक सञ्जाल होस् या समाचारहरुमा सनीले आफ्ना पुराना फिल्मको सिक्वेल बनाउने दाबी गरिएका…