Logo

पाकिस्तानी पुर्व प्रधानमन्त्री इमरान खानकाे मुद्दाकाे आज फैसला, जेल पठाउने सक्ने

इस्लामाबाद। इस्लामबाद हाईकोर्टले तोशाखाना मुद्दामा पुर्ब प्रधानमन्त्री इमरान खानले दायर गरेको याचिकामा शुक्रबार आफ्नो फैसला सुनाउँदै छ । पीटीआई प्रमुख खानले तोषखाना मुद्दामा आफूलाई बचाउनको लागि अतिरिक्त जिल्ला तथा सत्र अदालतको आदेशलाई चुनौती दिएका छन्। उच्च अदालतले बिहीबार यस विषयमा इमरान खानले दायर गरेको याचिकामा आफ्नो निर्णय सुरक्षित राखेको छ । डन अखबारका अनुसार पाकिस्तानको…