Logo

स्पेनको समुन्द्री तटमा चार मोरक्कन आप्रवासीको मृत्यु

बार्सिलोना । स्पेनको दक्षिणी तटमा चार जनाको शव फेला परेपछि त्यहाँ हलचल मच्चिएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार चारै जना मानिस किनारमा रहेको डुङ्गा नजिकै मृत फेला परेका थिए। स्थानीय अधिकारीहरूले मारिएका सबै मोरक्कन आप्रवासीहरू भएको बताएका छन् । समाचार अनुसार चारै जनाको डुबेर मृत्यु भएको हो, यद्यपि यसको पुष्टि हुन सकेको छैन। उनीहरु सबैको…