Logo

भारतमा चर्किँदै किसान आन्दोलन

काठमाडौं । छिमेकी देश भारतमा किसानहरु लगातार आन्दोलनमा उत्रिएका छन् । उनीहरुको संयुक्त किसान मोर्चा र अन्य ट्रेड युनियनको आह्वानमा आज ‘ग्रामीण भारत बन्द’ आह्वान गरिएको छ । यसै अन्तर्गत आज देशभरका किसान र मजदुरहरुलाई काम पुर्ण रुपमा बन्द गर्न अपिल गरिएको छ । भारत बन्द बिहान ६ बजेदेखि ४ बजेसम्म चल्नेछ । त्यसपछि शनिबार…